सल्यान बस दुर्घटना : २२ जना घाइते (पूर्ण विवरण सहित)
64x64
२०८१ बैसाख ०५ बुधबार प्रेसपालिका संवाददाता
288 Views

रुकुम पश्चिम ५, बैशाख ।

दाङको घोराहीबाट रुकुमकोट आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा २२ जना घाइते भएका छन् । आज बिहान रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यानको बागचौर नगरपालिका वडानम्बर -२, स्थित थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना हुँदा २२ जाना घाइते भएका हुन् ।

दुर्घटनामा ४ जना यात्रु गम्भीर रहेको प्रहरीले बताएको छ । गम्भीर घाइतेलाई दाङ र नेपालगन्ज रिफर गरिएको छ । सामान्य घाइतेलाई स्थानीय पोलि किल्निक बागचौरमा उपचार गरिएको छ ।

दुर्घटनामा घाइतेको विवरण 

१, दाङ तुल्सिपुर उपमहानगरपालिका–४ का सवारी धनि ४६ का बिष्णु बिक ( कम्मरमा चोट अवस्था सिरियस ) ।
२, रुकुम पश्चिम त्रिबेणी गा.पा. २ बस्ने बर्ष २२ कि चित्रा पुन (कम्मरमा चोट अवस्था सिरियस ) ।
३, दाङ तुल्सिपुर उ.म.न.पा १० बिजौरी बस्ने बर्ष २९ को कृष्ण चौधरी (कम्मरमा चोट अवस्था सिरियस) ।
४, दाङ नारायणपुर न.पा. १० बस्ने बर्ष ३६ कि दिल कुमारी गोतामे (ढाडमा चोट अबस्था सिरियस) ।

५, घोरोही– ४ रक्षाचौर बस्ने बर्ष २६ कि खिमा बिक (निधारमा चोट अवस्था मध्यम) ।
६, चालक दाङ तुल्सिपुर उ.म.न.पा. ६ बस्ने बर्ष ३४ को पुर्ण शम्सेर जबरा (छातिमा चोट अबस्था मध्यम) ।
७, तुलसीपुर–७ परसेनि बस्ने बर्ष ४९ को ठगि बुढा ( ढाडमा चोट अबस्था मध्यम) ।
८, तुलसीपुरका बर्ष ४७ कि कुम्भ कुमारी बुढा (ढाडमा चोट अबस्था मध्यम ) ।
९, रुकुम पश्चिम चौरजहारी न.पा. २ बस्ने बर्ष १६ कि पुष्पा चन्द (ढाडमा चोट अबस्था मध्यम )।
१०, सल्यान शारदा न.पा. ५ बस्ने बर्ष १९ कि सपना भण्डारी ( टाउकोमा चोट अवस्था मध्यम ) ।
११, बागचौर न.पा. १ गौरिबेत बस्ने बर्ष ५० कि भुमा बस्नेत ( निधारमा चोट अवस्था मध्यम ) ।
१२, एशारदा न.पा. १५ बस्ने बर्ष २३ कि योगमाया बस्नेत ( निधारमा चोट अवस्था मध्यम ) ।
१३, रुकुम पश्चिम त्रिबेणी गा.पा. २ बस्ने बर्ष ६ को रेशम मगर ( टाउकोमा चोट अवस्था मध्यम ) ।
१४,रुकुम चौरजहारी न.पा. ९ बस्ने बर्ष १७ को उमेश मल्ल ( बाँया आखामा चोट अवस्था मध्यम )।

१५, रुकुम सिस्ने गा.पा. ६ बस्ने बर्ष ११ कि अरुणा गौतम ( हात खुट्टामा चोट अबस्था सामान्य ) ।
१६, रुकुम बाफीकोट गा.पा. १ बस्ने बर्ष १४ को निश्चल हमाल ( टाउकोमा चोट अवस्था सामान्य ) ।
१७, सल्यान बागचौर न.पा. २ बर्ष २ कि ललिता बस्नेत ( अबस्था सामान्य ) ।
१८, सल्यान बागचौर– २ बस्ने बर्ष २५ को शुरेन्द्र बस्नेत ( निधारमा चोट अबस्था सामान्य) ।
१९, सल्यान छत्रेश्वरी १ दमाचौर बस्ने बर्ष ३१ को बिरेन्द्र चन्द ( खुट्टामा चोट अबस्था सामान्य ) ।
२० सल्यान सिद्ध कुमाख गा.पा. १ बस्ने बर्ष १७ को बिर बहादुर बस्नेत (खुट्टामा चोट अबस्था सामान्य ) ।
२१, ऐ.ऐ. त्रिबेणी गा.पा. ६ बस्ने बर्ष ३३ को बसन्त जंग क्षेत्री ( खुट्टामा चोट अबस्था सामान्य )
२२, रोल्पा रुन्टीगढी गा.पा. ५ बस्ने बर्ष २५ को रञ्जित बि.क. (हातमा चोट अबस्था सामान्य)

नेपालगञ्ज रिफर
१, रुकुम पश्चिम त्रिबेणी गा.पा. २ बस्ने बर्ष २२ कि चित्रा पुन (कम्मरमा चोट अवस्था सिरियस ) । नर्सिंङहोम नेपालगंज रिफर

२, रुकुम पश्चिम त्रिबेणी गा.पा. २ बस्ने बर्ष ६ को रेशम मगर (टाउकोमा चोट अवस्था मध्यम) नर्सिंङहोम नेपालगंज रिफर
३, दाङ नारायणपुर न.पा ४ रक्षाचौर बस्ने बर्ष २६ कि खिमा बि.क. (निधारमा चोट अवस्था मध्यम) नर्सिंङहोम नेपालगंज रिफर

४, जि. दाङ तुल्सिपुर उ.म.न.पा. ४ बस्ने (गाडी साहु )बर्ष ४६ को बिष्णु बि.क. ( कम्मरमा चोट अवस्था सिरियस ) नर्सिंङहोम नेपालगंज रिफर

त्यस्तै थप उपचारको लागी सिटी अस्पत्ताल दाङ रिफर गरिएका ।

१, दाङ तुल्सिपुर उ.म.न.पा १० बिजौरी बस्ने बर्ष २९ को कृष्ण चौधरी ( कम्मरमा चोट अवस्था सिरियस ) सिटी अस्पत्ताल दाङ रिफर ।
२, दाङ नारायणपुर न.पा. १० बस्ने बर्ष ३६ कि दिल कुमारी गोतामे ( ढाडमा चोट अबस्था सिरियस ) सिटी अस्पत्ताल दाङ रिफर ।
३, चालक जि. दाङ तुल्सिपुर उ.म.न.पा. ६ बस्ने बर्ष ३४ को पुर्ण शम्सेर जबरा ( छातिमा चोट अबस्था मध्यम ) । सिटी अस्पत्ताल दाङ रिफर ।
४, तुलसीपु ७ परसेनि बस्ने बर्ष ४९ को ठगि बुढा ( ढाडमा चोट अबस्था मध्यम ) सिटी अस्पत्ताल दाङ रिफर ।
५, सोही ठाउँ बस्ने बर्ष ४७ कि कुम्भ कुमारी बुढा (ढाडमा चोट अबस्था मध्यम ) सिटी अस्पत्ताल दाङ रिफर ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News