घरेलु हिंसा रोक्न अभिमुखीकरण
64x64
२०८० भाद्र १८ सोमबार प्रेसपालिका संवाददाता
302 Views

सत्य बटाला
रुकुम पश्चिम १८, भदौ ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडानन्बर -७, मा घरेलु हिंसा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम संन्चालन गरेको छ  । पाँचतारा युवा संरक्षण मंन्च जाजरकोटको सहयोगमा न्यायमा पहुँच पुर्याउने उदेश्यले घरेलु हिंसा सम्बन्धी एक दिने कार्यक्रम आयोजना गरिएको हो ।

वडाअध्यक्ष अमृत बुढाका वडामा रहेका १ सय महिला  र  ५० जना पुरुष कार्यक्रममा सहभागी भइ घरायसी हिंसा सम्बन्धी ज्ञान लिएका छन् ।

एक दिने घरायसी हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको सहजीकरण युवा संरक्षण मंच जाजरकोटका म्यानेजर शान्ता बिक र प्रशिक्षक गिता शाहीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News