नेपालद्वारा पपुवा न्युगिनी पराजित
64x64
२०७९ फाल्गुण २५ बिहिबार प्रेसपालिका संवाददाता
199 Views

रुकुम पश्चिम २५, फागुन ।
आइसीसी विश्वकप लिग डिभिजन २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ।

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको हो ।

नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २ सय ४५ रन बनाउँदा अलआउट भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News