रुकुम पश्चिम २५, फागुन ।
आइसीसी विश्वकप लिग डिभिजन २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ।
आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको हो ।
नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २ सय ४५ रन बनाउँदा अलआउट भयो ।