उद्घाटन खेलमा आयोजक टिम कतारको हार
64x64
२०७९ मंसिर ०५ सोमबार प्रेसपालिका संवाददाता
336 Views

कतारमा आजबाट सुरु भएको विश्वकप उद्घाटन खेलमा आयोजक कतारले हार बेहोरेको छ ।अल बायात रंगशालामा सुरु भएको इक्वेडरसँगको खेलमा कतार २–० ले पराजित भएको हो । इक्वेडरका लागि दुवै गोल एनर भ्यालेन्सियाले गरेका हुन् ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback
6 months ago

cialis 20mg https://pudbiascan.strikingly.com/

Many thanks, Lots of stuff.

Flash News