रोहित पौडेल कप्तानमा नियुक्त
64x64
२०७९ कार्तिक २५ शुक्रबार प्रेसपालिका संवाददाता
230 Views

रुकुम पश्चिम २५, कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा रोहित पौडेल नियुक्त भएका छन्। नेपाल क्रीकेट संघ क्यानले पौडेललाई आज कप्तानमा नियुक्त गरेको हो ।

नेपालले युएईसँग एकदिवसीय शृंखला खेल्नुअघि नयाँ कप्तान घोषणा गरिएको छ । नेपाल र युएईबिच कात्तिक २८, ३० र मंसिर २ गते तीनवटा एकदिवसीय खेल हुँदैछ । यसैगरी सो खेलका लागि नेपालले १६ सदस्यीय खेलाडी छनोट गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News