रोहित पौडेल कप्तानमा नियुक्त
64x64
२०७९ कार्तिक २५ शुक्रबार प्रेसपालिका संवाददाता
46 Views

रुकुम पश्चिम २५, कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा रोहित पौडेल नियुक्त भएका छन्। नेपाल क्रीकेट संघ क्यानले पौडेललाई आज कप्तानमा नियुक्त गरेको हो ।

नेपालले युएईसँग एकदिवसीय शृंखला खेल्नुअघि नयाँ कप्तान घोषणा गरिएको छ । नेपाल र युएईबिच कात्तिक २८, ३० र मंसिर २ गते तीनवटा एकदिवसीय खेल हुँदैछ । यसैगरी सो खेलका लागि नेपालले १६ सदस्यीय खेलाडी छनोट गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |