रुकुम पश्चिमकी रिता राष्ट्रिय कराँतेमा छनौट
64x64
२०७९ भाद्र २२ बुधबार प्रेसपालिका संवाददाता
452 Views

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रुकुम पश्चिमकी रिता पुन छनाेटभएकी छन् । सुर्खेतमा आयोजित प्रदेश छनौटमा कराँतेको टिम फाइट तर्फ प्रथम हुँदै उनी राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएकी हुन् ।

त्यस्तै कराँतेमा रुकुम पश्चिमका अन्य ५ जनाले विभिन्न स्थान हाँसिल गरेको जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो ।

विपना विक ५० केजी तौल समुहमा द्धितिय, गंगा पुन मगर एकल कातामा द्धितिय,धनमाया बुढामगर ६८ केजी तोल समुहमा तृतिय, हिमाल पुन मगर ५५ केजी तौलमा तृतिय र हिमाल रोकामगर ५० केजी तौलमा द्धितिय भएको बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News