चौरजहारी ५ मा भलिवल प्रतियोगिता उद्घाटन
64x64
२०७९ श्रावन ३० सोमबार प्रेसपालिका संवाददाता
470 Views

रूकुम पश्चिम चौरजहारी नगरपलिका ५ मा ” सामाज दृष्टि युवा क्लब ” खहरेले आयोजना गरेको भलिबल प्रतियोगिताको आज उद्घाटन गरिएको छ। आज उक्त कार्यक्रम चौरजहारी नगरपलिका ५ का वडा अध्यक्ष खुम बहादुर खड्का बाट उद्घाटन गरिएको हो ।चौरजहारी ५ मा भलिवल प्रतियोगिता उद्घाटन - प्रेस पालिका

भलिवल प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार सहित मेडल , प्रमाणपत्र र कप , दोस्रो हूनेलाई २० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै गरि तेस्राे हुनेलाई १० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

सामाज दृष्टि युवा क्लब खहरे ले संचालन र आयोजना गरेकाे उक्त भलिबल प्रतियोगिता आज बाट सुरु भएर भाद्र १ गते सकिने त्यहा बाट यज्ञस्वर शर्माले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News