मुसिकोट ८ मा विविध खेलकुद प्रतियोगिता सन्चालन हुने
64x64
२०७८ चैत्र २८ सोमबार प्रेसपालिका संवाददाता
400 Views

भिम बुढा : रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ मा विविध खेलकुद प्रतियोगिता सन्चालन हुने भएको छ । नयाँ वर्षको अबसर पारि तिन बहिनी युवा कल्बको आयोजनामा प्रतियोगीता हुन लागेको हो ।

यहि चैत्र २९ गते देखि २०७९ बैशाख २ गते सम्म वडाको घोरखानीमा साविकको खुल्ला सुद्ध वडा स्तरीय खुल्ला पुरुष तथा महिला प्रतियोगीता सन्चालन हुन लागेको तिन बहिनि युवा कल्बका अध्यक्ष कमल पुनले जानकारी दिनुभयो ।

त्यस्तै भाले तान्ने,घैटोफोर, रस्साकसी, एकल नृत्य र लोक दोहोरी लगाएतका प्रतियोगिताहरु पनि सन्चालन हुने छन ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले नगद २० हजार सहित प्रमाण पत्र पाऊदा दोस्रो हुनेले १५ हजार सहित प्रमाण पत्र र तेस्रो हुनेले १० हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन।
त्यस्तै महिला भलिबलमा प्रथम हुने समुहले १० हजार सहित प्रमाण पत्र पाऊनेछन । भने दोस्रो हुने समुहले ८ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन त्यस्तै तेस्रो हुने समुहले ५ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन।
त्यस्तै अन्य प्रतियोगितामा सहभागि प्रतिस्पर्धी लाई पनि पुरस्कारको व्यवस्था गरिएको तिन बहिनि युवा कल्बका अध्यक्ष पुनले जानकारी दिनुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |