सानीभेरी गाउँपालिकामा क्रिकेट र भलिबलको निःशुल्क प्रशिक्षण सुरु
64x64
२०७८ फाल्गुण २६ बिहिबार प्रेसपालिका संवाददाता
223 Views

छबिलाल बिष्ट
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको वडा नम्वर ३ बेल्टापुमा क्रिकेट र भलिवलको प्रशिक्षण सुरु भएको सानीभेरी खेलकुद विकास समितिका सचिव बालकुमार नकाल ले जानकारी दिनुभएकाे  छ । क्रिकेट र भलिबलको निःशुल्क प्रशिक्षण संचालन सुरु गरीएको बताएको छ ।
प्रशिक्षण कार्यक्रम गाउँपालिका अध्क्षय नर बहादुर पुनको प्रमुख आतिथ्यतामा उद्वटन गरीएको थियो , जिल्ला खेलकूद बिकास समीती अध्यक्ष्य शैलेश शर्मा, जिल्ला खेलकूद सदस्य सचिव छविलाल के शी, जिल्ला भलिवल संघ अध्यक्ष्य गोविन्द ओली, तेक्वान्दो प्रशिक्षेक गोबिन्द बिसी र देवराज चन्द, उपस्थितीमा भयको कार्यक्रमको गाउखेलकुद बिकास समिती सदस्य सचिव बालकुमार नकालले सन्चालने गरेको कार्यक्रमको अध्यक्षता गाउँ खेलकूद समीती अध्क्षय भिम प्रकाश बिक ले गर्नु भयको थियो । २५गते देखी संचालन भयको प्रशिक्षण कार्यक्रम चैत्र ५ गते सम्म चल्ने गाउँ खेलकूद विकास समितिले जनकारी दिएकाे छ ।

सक्षम खेलाडि उत्पादन गर्ने र खेलाडिहरुको मनोबल बढाउने उद्ेश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको सचिव नकालकाे  भनाई छ । १० दिन सम्म चल्ने प्रशिक्षणमा क्रिकेट तर्फ जिल्लाभरीका १५जना खेलाडी सहभागी भयको छन् भन्ने भलिबल तर्फ पालिका भित्रका ३३ जना भलिबल खेलाडि सहभागी भयको गाउँ खेलकुद विकास समिति सानीभेरीले जनाएको छ ।

खेलाडिहरुलाई राष्ट्रिय स्तरका खेलाडीबाट प्रशिक्षण दिनुका साथै खाना बस्नको व्यवस्था आयोजकले नै गरेको जनाएको छसानीभेरी गाउँपालिकामा क्रिकेट र भलिबलको निःशुल्क प्रशिक्षण सुरु - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |