बिशाल र महेन्द्रको जोडिलाई पछि पार्दै सिदार्थ र आकाशको जोडिले जिते खसि ।
64x64
२०७८ पुष २४ शनिबार प्रेसपालिका संवाददाता
214 Views

सम्पादक : छिन्खेत ब्याडमिन्टन समितिको आयोजनामा बाँफिकोट गाँउपालिका ४ छिन्खेतमा सञ्चालन भएको ब्याडमिन्टन प्रतियोगितामा सिदार्थ र आकाश रोकाको जोडि प्रथम भएको छ ।फाईनलमा विशाल बिस्ट र महेन्द्र पुनको जोडिलाई पराजित गदै सिदार्थ र आकाशकाे जाेडिले २२ किलोको खसी जितेको छ ।
दोस्रो भएको बिशाल र महेन्द्रको जोडिले कालिज पुरस्कार पाएको छ ।त्यस्तै बिष्णु रेउले र खुविराज शाहिको जोडि तेस्रो भएको छिन्खेत ब्याडमिन्टन आयोजक समितिले जानकारी दिएको छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News