सानिभेरी ४ रीम्नामा धार्मिक सांस्कृतिक तथा विविध खेलकुद प्रतियोगिता हुने ।
64x64
२०७८ पुष २३ शुक्रबार प्रेसपालिका संवाददाता
791 Views

प्रेसपालिका सम्पादक : सानिभेरि ४ रीम्नामा परम्परागत रुपमा लाग्दै आएको धार्मिक तथा सांस्कृतिक मेला यसबर्ष पनी मेला ब्यवस्थापन समिती र गाउँपालिका खेलकुद समितीको सयुक्त आयोजनामा यो बर्षपनी भव्य रुपमा मेला लगाउने भयको छ ।  प्रतेक बर्ष माघ १, २ गते लाग्दै आएको मेलामा यस बर्षपनी मेलाको अवशरपारी मेला व्यवस्थापन समिती र गाउखेलकुद समिती आयोजनामा विविध खेलकुद तथा साँस्कृतिक र धार्मिक कार्यक्रम सञ्चालन हुने भएकाे छ । सानिभेरी ४ रीम्ना दोभान रुकुम पश्चिम मा कार्यक्रम हुने भएको हाे ।

मेलाकाे अबसर मा संञ्चालन हुने खेलहरु नयाँ संरचना अनुसार वडा स्तरीय महिला पुरुष भलिबल खेलाईने गाउ खेलकूद बिकास समिती अध्यक्ष भिम प्रकाश बिक ले वताउनु भएकाे छ ।
मेला व्यबस्थापन समीतीले धार्मिक, झाँकी,र बिभिन्न नाचहरुको जिम्मा लिएको‌ छ खेल संन्चालन को जिम्मा भन्ने गाउँ खेलकूद समीतीले लिएको मेला व्यवस्थापन समीती सचिव नविन ओलीले बताउनु भयो पुरुष भलिबल बिजेता हुने टिमले नगत रु ६०००० सहित मेडल प्रमाणपत्र प्राप्त गर्दा दोस्रो हुने हुने अर्थात उपविजेता टिमले नगत रु ४०००० सहित मेडल प्रमाणपत्र हात पार्दा सान्ताेना दुई टिमलाई   नगद रु २००००/२०००० हजार मेडल कप हात पार्ने छ भन्ने महिला भलिबलको बिजेताले नगद रु ३०००० मेडल प्रमाणपत्र उप-बिजेता टिम्ले २०००० मेडल प्रमाणपत्र सान्ताेना हुने दुई टिमले नगत रु १००००/१०००० हजार मेडल प्रमाणपत्र प्राप्त गर्ने खेलकूद सदस्य सचिव बालकुमार नकालले जानकारी दिनु भयो  । मेलामा धार्मिक कार्यक्रम अन्तर्गत भक्तीहरुले भजन किर्तन गर्ने बिभिन्न किसिमका कार्यक्रम भक्तिहरुले भक्तजनहरुलाई देखाउने छन् साथै मेलाको अन्तिम दीन माघ २ गते बिभित सांस्कृत झाँकी प्रदर्शन नाच गान भव्य हुने आयोजकले जनाएको छ पुस २९गते शुरु भई माघ २ गते समापन्न हुने आयाेजगले बताएकाे छ ।
यस्तै मेलामा आयोजना हुने पुरुष भलिबल, भक्तिहरुको भजन कृतन सांस्कृतिक झाँकी प्रदशन लगाएत भव्य हुने आयोजकले आकलन गरेको छ।
सबै काम पुरा भयको को मेला व्यबस्थापन समिती अध्यक्ष गोपाल के शि ले बताउनु भयो खेलकूदको लागी गाउखेलकुद समिती अध्यक्ष भिम प्रकाश बिक र खेलकुद सदस्य सचिव बालकुमार नकाललाई सम्पर्क गरीन सकीने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |