काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते
64x64
२०७९ कार्तिक १९ शनिबार प्रेसपालिका संवाददाता
127 Views

काठमाडौंबाट रुकुम पूर्वमा आउँदै गरेकाे बस त्रिशुलीमा खसेको छ। शनिबार साँझ सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएकाे छ ।

बस २०० मिटर तल खसेको खत्रीले बताउनुभयाे । बा ४ ख ५७९० नम्बरको बस दुर्घटना हुँदा चालकसहित १६ जना घाइते भएका छन् । घाइतेहरुकाे उपचारका लागि धादिङ रहेको स्थानीय मेडिकल उपचार भैरहेको छ । बस भने त्रिशुली किनारमै रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएकाे छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |