काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते
64x64
२०७९ कार्तिक १९ शनिबार प्रेसपालिका संवाददाता
240 Views

काठमाडौंबाट रुकुम पूर्वमा आउँदै गरेकाे बस त्रिशुलीमा खसेको छ। शनिबार साँझ सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएकाे छ ।

बस २०० मिटर तल खसेको खत्रीले बताउनुभयाे । बा ४ ख ५७९० नम्बरको बस दुर्घटना हुँदा चालकसहित १६ जना घाइते भएका छन् । घाइतेहरुकाे उपचारका लागि धादिङ रहेको स्थानीय मेडिकल उपचार भैरहेको छ । बस भने त्रिशुली किनारमै रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएकाे छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News