रुकुम पुर्बमा बस दुर्घटना हुदाँ ४ जनाकाे मृत्यु १२ जना घाइते
64x64
२०७९ असोज ०६ बिहिबार प्रेसपालिका संवाददाता
246 Views

रुकुम पुर्बमा काठमाडौ बाट रुकुमकोट आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुदा ४ जनाएको मृत्यु भएको छ ।

भूमे गाउँपालिका वडा नम्बर ३ तिरखोला स्थित क्याङसि बगर नजिकै आज दिउँसो २:३० बजे रुकुम पूर्वको ग१ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले बताएको छ ।
दुर्घटनामा परेर १२ जना घाइते भएका छन । त्यस्तै बस सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएकाे छ

मृत्यु हुनेहरुकाे भने परिचय खुलेको छैन । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।
घाइतेहरुको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News