आठबीसकोटमा पहिरोले पुरिएर ३ जना बेपत्ता
64x64
२०७९ भाद्र १२ आइतबार प्रेसपालिका संवाददाता
632 Views

रुकुम पश्चिम आठबीसकोट नगरपालिका वडा नम्बर १४ को पिपलचौरमा आएको पहिरोले आमाछाेरी सहित ३ जना बेपत्ता भएका हुन् ।

जाजरकोट जिल्लाको भेरि नगरपालिका १ मैदैका ३० बर्षिया बालमती राना र उनी संगै दुई छोरीहरु १२ बर्षिया तिर्सना राना र दुई बर्षिया प्रतिक्षा राना रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ । उनीहरु पानी परेपछि ओत लाग्न छेपारे सामुदायीक वनको भवनमा पुगेका थिए । भवन माथिबाट आएको पहिरोले भवन सँगै ३ आमाछोरीलाई  बगाउँदा उनीहरु बेपत्ता भएका हुन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News