मुसिकोट १३ मा चट्याङ परेका घरमा पुगेर वडा अध्यक्ष द्वारा रकम प्रदान
64x64
२०७९ भाद्र ०३ शुक्रबार प्रेसपालिका संवाददाता
1903 Views

रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर १३ भालदुलामा अबिरल बर्षा संगै परेको चट्याङले पुर्ण रुपले क्षेति पुर्याएको छ । त्यस्तै चट्याङ  परेको घरमा पुगेर १३ नम्बर वडा अध्यक्ष खल बहादुर खड्काले वडाका खिम बहादुर ओलीलाई क्षेति भएका घरमा १० हजार रकम प्रदान गर्नु भएको छ । भालदुला निबासी खिम बहादुर ओलीको घरमा लत्ताकपडा अन्य घरयासी सामन जलेर नष्ट भएको छ मुसिकोट १३ मा चट्याङ परेका घरमा पुगेर वडा अध्यक्ष द्वारा रकम प्रदान - प्रेस पालिका। त्यस्तै चट्याङ परेर १३ नम्बर वडाकै पातल भन्ने ठाउँमा चुडामाणि बस्यालको घरमा पनि ठुलो मात्रमा क्षेति गरेको त्यहा बाट घनश्याम खड्काले जनकारी दिएका छन् । त्यस्तै गरी चट्याङ परेर १३ नम्बर वडाको थुमचौर स्थित राम बहादुर खड्काको घर नजिकै परेको चट्याङले १ वटा भैसी गम्भीर घाइते भएको छ । साथै १३ नम्बर वडा भित्रका धेरै ठाउँमा चट्याङ परेर फ्रिज ,डिसहोम, मिटर बक्स ,मोवाईल लगायतका बिधुतिय समानमा क्षेति पुगेको बताएको छ ।मुसिकोट १३ मा चट्याङ परेका घरमा पुगेर वडा अध्यक्ष द्वारा रकम प्रदान - प्रेस पालिका

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback
8 months ago

Canadian Pharmacies Shipping to USA https://pudbiascan.strikingly.com/

Incredible loads of excellent material.

Flash News