सानीभेरी नदीमा एक ब्यक्तिकाे शव फेला
64x64
२०७९ भाद्र ०१ बुधबार प्रेसपालिका संवाददाता
666 Views

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका सानीभेरी नदीमा एक ब्यक्तिकाे शव फेला परेको छ । सानीभेरी गाउँपालिका वडा नम्बर ४ स्थित सानीभेरी नदीको छेउमा अन्दाजी ३० वर्षिय युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरी टोलीेले उक्त शव नदिकाे छेउमा गएर निकालेको जिल्ला प्रहरीले जानकारी दिएकाे छ । मृतकको पहिचान भने खुल्न सकेको छैन् भने घटनाको थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News