दार्मा ३ मा दाइले एसिड छर्केर भाइ र बुहारी गम्भीर घाइते
64x64
२०७९ श्रावन ३१ मंगलबार प्रेसपालिका संवाददाता
770 Views

रामप्रसाद शर्मा/दार्मा गाउपालिका वडा नम्बर ३ चम्पुटाकुरा सल्यानमा आफ्नै दाइले एसिड छर्केर भाइ र बुहारी गम्भीर घाइते भनाएका छन् ।
हिजो साझ ६ बजे कामको सिलसिलामा दार्मा गाउपालिका बाट घर फर्केको र घर पुगेको केही समय भित्रै दाइ बेचे रावतले भाइ भिम बहादुर र बुहारी लाई एसिड छर्केर घाइते भनाएका हुन । साथै अर्का १ भिम बहादुर रावत पनि एसिड आक्रमणमा घाइते भएका हुन ।
घाइते तिनै जनाको नेपालगन्जमा उपचार भैरहेको छ।
घरको आर्थिक लेनदेनको कारण दाइले भाइलाइ एसिड छर्केको भन्ने प्रारम्भिक अनुमान गरिएको छ ।
एसिस छर्कने बेचे रावत प्रहरीको नियन्त्रणमा रहेको र अहिले इलाका प्रहरी कार्यालय थारमारेमा रहेको जनाइएको छ ।
एसिड आक्रमण मान्छे घाइते भएको यो दार्मामस पहिलो पटक हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News