रुकुम पश्चिममा डाेजर दुर्घटना हुदा चालककाे मृत्यु
64x64
२०७९ श्रावन ३१ मंगलबार प्रेसपालिका संवाददाता
1849 Views

रुकुम पश्चिममा मुसिकाेट नगरपालिका २ राउखेतमा स्काईभेटर डोजर दुर्घटना हुँदा चालककाे साेमबार मृत्यु भएकाे छ । रसुवा जिल्ला ६० बर्षिय मानबहादुर प्याकुरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ । पातुखोला, राउखेत सडकखण्ड मर्मतको क्रममा सोमबार डोजर दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा घाईते भएका चालक प्याकुरेललाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback
1 day ago

online prescriptions without a doctor https://pudbiascan.strikingly.com/

You’ve made your position very nicely..

Flash News