सानीभेरी ३ मा पहिराले १ घर पुर्याे
64x64
२०७९ श्रावन २२ आइतबार प्रेसपालिका संवाददाता
230 Views

सानिभेरीगाउपालिका वडा नम्वर ३ मा हीजो राती परेको अविरल वर्षाका कारण १ घर पहीरोले बगाएको छ । शनिबार राती पहिरोले सानिभेरी ३ को गजेटाकुरीमा घर पहीरोले बगाएको छ । वडा नम्बर ३ का स्थानीय खडक बिक को घरबारी बगाएको छ । त्यस्तै साेहि ठाउँका खल बहादुर बिक को घर समेत पहिरोको जोखिममा परेका छ । पहिरोले बगाएको तथा जोखिममा परेका २ घर परिवारले यस अघिनै छिमेकीको घरमा गएर बसीरहेको पिडित विकले जानकारी दिनुभयो । पहिरोले घर पुर्दा बिकको घर, घरभित्रको सामान, अन्नपात, भाँडाकुँडा लताकपडा घर, घरभित्रको सामान,गरि १०लाख बराबरको क्षति भएको पिडित बिककाे भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News