सानीभेरीका एक युवा भारतमा मृत भेटिए
64x64
२०७९ श्रावन २२ आइतबार प्रेसपालिका संवाददाता
277 Views

रुकुम पश्चिमका सानीभेरी गाउँपालिका वडा नम्बर ९ का ३१ वर्षीय लोकबहादुर डाँगी भारतको मुम्बई स्थित आफू बस्ने कोठामा शनिबार मृत भेटिएका हुन् ।  लोकबहादुर डांगि सानिभेरी गाउपालिका वडा नम्बर ९ का वडा सदस्य विर्खे डाँगीको जेठा छोरा हुन् ।

लोकबहादुर कामको शिलशलिामा भारतको मुम्बई गएको परिवारले जनाएको छ । परिवारका सदस्यका अनुसार हृदयघातका कारण आफ्नै कोठामा मृत्यु भएको आशंका गरिएको छ। घटनाको विस्तृत विवरण बाकि छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News