चौरजहारी विमानस्थलका लागि ७ करोड बढि रकम विनियोजन
64x64
२०७९ श्रावन १९ बिहिबार प्रेसपालिका संवाददाता
176 Views

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा  चाैरजहारी नगरपालिका स्थित चाैरजहारीमा आन्तरिक विमानस्थल निर्माणको अध्ययन तथा वातावरणीय प्रभाव अध्ययनका लागि बजेट विनियोजन गरेको छ । बुधबार प्राधिकरणले अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुमको चौरजहारी विमानस्थलको विस्तृत अध्ययन तथा विस्तारका लागि ७ करोड ७ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Chiranjibi khadka
Chiranjibi khadka
9 months ago

खर्च मात्रै हो ।।पैसो को क्षत्यानास

Flash News