प्रदेश १ को ट्राफिक इन्चार्जमा महतोको जिम्मेवारी
64x64
२०७९ श्रावन १६ सोमबार प्रेसपालिका संवाददाता
157 Views

महेश सिंह सिरहा लहान १६ श्रावण – नेपाल प्रहरी र ट्राफिक प्रहरीमा दक्षता प्रदान गरेका र प्रहरी बुझीएका प्रहरी उपरीक्षक श्याम कुमार महतोलाई प्रदेश नम्बर १ का ट्राफिक इन्चार्जको जिम्मेवारी दिएका छन्।

बिगतमा मधेस प्रदेशको ट्राफिक इन्चार्जको जिम्मेवारी राम्रो निर्वाह गरेका उनी पुनः प्रदेश नम्बर १ का इन्चार्जको जिम्मेवारी पाएका छन्।पछिल्लो समय प्रहरी उपरीक्षक महतो अपराध अनुशन्धान बिभागको जिम्मेवारी समहालेका थिए।

CIB मा राम्रो कामको मुल्यांकन गर्दै प्रहरी उपरीक्षक महतोलाई प्रदेश नम्बर १ को ट्राफिक इन्चार्जमा सरुवा गरिएका छन्। केहि हप्ता अगाडी उनी मधेस प्रदेशको मुख्य मन्त्री मोहम्मद लाल बाबु राउतबाट उत्कृष्ट प्रहरीको दर्जा समेत पाएका थिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News