त्रिवेणी गाउँपालिकाको प्रगती समिक्षा र सर्वजनिक सुनाई
64x64
२०७९ श्रावन १३ शुक्रबार प्रेसपालिका संवाददाता
216 Views

कुबेर ओली / रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रगती समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । कार्यक्रममा गत आर्थिक वर्षमा गाउँपालिकाले गरेका विभिन्न गतिविधिको बारेमा जानकारी गराईएको छ ।
विस्तृतमा हेर्नुहोस :

  त्रिवेणी गाउँपालिकाको प्रगती समिक्षा र सर्वजनिक सुनाई - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News