आठविसकाेटमा चट्याङ लागेर एक बालिका घाइते ४ बाख्रा मरे
64x64
२०७९ असार ३० बिहिबार प्रेसपालिका संवाददाता
253 Views

रुकुम पश्चिमको आठविसकाेट नगरपालिका वडा नम्बर ९ किमिचाैरमा चट्याङ लागेर एक बालिका घाइते भएकी हुन । घाइते बालिका वडा नम्बर ९ किमिचाैरकी १७ बर्षिय धनमाया गाैतम सामान्य घाइते भएकि थिएन । घाइते गाउँमा रहेको मेडिकलमा उपचार पछि घर फर्किएकाे त्यहा बाट पत्रकार सत्य बटलाले जनकारी दिएका छन । त्यस्तै नन्द्रलाल गाैतमका चट्याङ लागेर ४ बाख्रा मरेका हुन् । बिहीबार आज करिब ३ बजे वडा नम्बर ९ काे किमिचाैरमा छाेरी धनमाया गाैतमले गाेठालाे लगेका बाख्रामा चट्याङ लागेर मरेका थियाे । करिब १ लाख पचास हजार सम्मकाे क्षेति भएकाे घर मालिक गाैतमकाे भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News