चाैरजहारीमा ट्यांकर दुर्घटना हुँदा एक जनाकाे मृत्यु
64x64
२०७९ असार २६ आइतबार प्रेसपालिका संवाददाता
436 Views

रुकुम पश्चिमको चौरजहारीमा पानी बाेक्ने ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाेे छ ।
आईतबार दिउँसो चौरजहारी नगरपालिका ७ मेलैनाउलीबाट सडक निर्माणमा प्रयोग गर्ने पानी बोकेर चौरजहारी ३ तर्फ आउँदै गरेको भे २ च ६९४ नम्बरको ट्यांकर चौरजहारी नगरपालिका ७ निवासी २३ बर्षिय मोहन जैसीको ज्यान गएको हो ट्याक्टर ३ नम्बर वडाको विजयश्वरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जैसीको चौरजहारी अस्पतालमा उपचार पछि थप उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News