समाजसेवी बुढाथोकी द्वारा ५० वटा बिजुलीका पाेल नि:शुल्क वितरण
64x64
२०७९ असार १२ आइतबार प्रेसपालिका संवाददाता
626 Views

समाजसेवी बुढाथोकी द्वारा ५० वटा बिजुलीका पाेल नि:शुल्क वितरण - प्रेस पालिकारुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ८ का प्रेम बुढाथोकीलाई अहिले बिजुलीका पोल गाड्दै र तार तान्दै गरेको भेटाईन्छ। वडा नम्बर ८ का पुर्व वडा सदस्य समेत रहनुभयका बुढाथोकी यतिबेला जनताको सेवामा दिनरात नभनि खटिराख्नु भयको छ ।

समाजसेवी बुढाथोकी द्वारा ५० वटा बिजुलीका पाेल नि:शुल्क वितरण - प्रेस पालिकायतिबेला सानिभेरीको ८ नम्बर वडा केन्द्रीय प्रसारण लाईन सम्म जोडीन लागेको छ ।सरकारकै मुख ताकिराख्ने हो भने बिकासको गति अगाडी कहिल्यै नबढ्ने भन्दै बुढाथोकीले आफ्नै लगानिमा वडामा ५० ओटा पोल आफ्नो पहल गरि गाऊमा वितरण गर्नुभयको छ । साथै वडाको कालिका, खर्क ,तल्ताे खर्क, बाख्खाेर ,बाहुनडेरा, काेलगाडि डल्सिङगे ,खुम्ने सल्ला गाउमा बुढाथोकीले पोल खरिद सगै आफै पोल गाड्नु साथै तार तान्ने काम बुढाथोकी आफैले गर्नुभएको छ ।
समाजसेवी बुढाथोकी द्वारा ५० वटा बिजुलीका पाेल नि:शुल्क वितरण - प्रेस पालिकाजनताको सेवा गर्दा आफुलाई आनन्द मिल्ने,र सदैव आफ्नो गाऊको विकास निर्माण र वडाका जनताको सेवामा लागिराख्न पाईयोस बुढाथोकीको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |