समाजसेवी बुढाथोकी द्वारा ५० वटा बिजुलीका पाेल नि:शुल्क वितरण
64x64
२०७९ असार १२ आइतबार प्रेसपालिका संवाददाता
558 Views

समाजसेवी बुढाथोकी द्वारा ५० वटा बिजुलीका पाेल नि:शुल्क वितरण - प्रेस पालिकारुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ८ का प्रेम बुढाथोकीलाई अहिले बिजुलीका पोल गाड्दै र तार तान्दै गरेको भेटाईन्छ। वडा नम्बर ८ का पुर्व वडा सदस्य समेत रहनुभयका बुढाथोकी यतिबेला जनताको सेवामा दिनरात नभनि खटिराख्नु भयको छ ।

समाजसेवी बुढाथोकी द्वारा ५० वटा बिजुलीका पाेल नि:शुल्क वितरण - प्रेस पालिकायतिबेला सानिभेरीको ८ नम्बर वडा केन्द्रीय प्रसारण लाईन सम्म जोडीन लागेको छ ।सरकारकै मुख ताकिराख्ने हो भने बिकासको गति अगाडी कहिल्यै नबढ्ने भन्दै बुढाथोकीले आफ्नै लगानिमा वडामा ५० ओटा पोल आफ्नो पहल गरि गाऊमा वितरण गर्नुभयको छ । साथै वडाको कालिका, खर्क ,तल्ताे खर्क, बाख्खाेर ,बाहुनडेरा, काेलगाडि डल्सिङगे ,खुम्ने सल्ला गाउमा बुढाथोकीले पोल खरिद सगै आफै पोल गाड्नु साथै तार तान्ने काम बुढाथोकी आफैले गर्नुभएको छ ।
समाजसेवी बुढाथोकी द्वारा ५० वटा बिजुलीका पाेल नि:शुल्क वितरण - प्रेस पालिकाजनताको सेवा गर्दा आफुलाई आनन्द मिल्ने,र सदैव आफ्नो गाऊको विकास निर्माण र वडाका जनताको सेवामा लागिराख्न पाईयोस बुढाथोकीको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News