रुकुम पश्चिम चाैरजहारी १२का एक युवक भारतमा मृत फेला
64x64
२०७९ जेठ १७ मंगलबार प्रेसपालिका संवाददाता
766 Views

रुकुम पश्चिमका एक युवकको भारतमा मृत फेला परेका छन् । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर १२ का २५ वर्षिय मानसिंह खड्का भारतको सइज भन्ने ठाउँमा मृत फेला परेका हुन् । परिवारका सदस्यका अनुसार खड्का नदिमा बगिरहेको अवस्थामा फेला परेका थिए । नजिकैको पसलमा झोला राखेर काम छ भन्दै गएका खड्का भोलि पल्ट नदिमा बगिरहेको अबस्थामा मृत फेला परेको स्थानीय प्रेम केसीले जानकारी दिनुभयाे । शरिरमा कपडा नभएको र मुख, हात, खुट्टामा गहिरो चोट लागेको उहाँले बताउनुभयाे । कसैले हत्या गरेको हुनसक्ने भन्दै परिवारजनले अनुसन्धानको माग गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News