दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज
64x64
२०७९ जेठ १६ सोमबार प्रेसपालिका संवाददाता
297 Views

हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ ।

‘स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका छन्,’ नेपाली सेनाका प्रवक्ता सिलवालले जनकारी दिदै  ‘त्यहाँसम्म हाम्रो टोली पुग्ने प्रयासमा छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News