सेनेटरी प्याड आयातमा ९० प्रतिशत छूट
64x64
२०७९ जेठ १६ सोमबार प्रेसपालिका संवाददाता
268 Views

सरकारले सेनेटेरी प्याड आयातमा लाग्दै आएको भन्सारमा ९० प्रतिशत छूट दिने निर्णय गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री जनार्दन शर्माले प्याड आयातमा लाग्दै आएको भन्सार दर घटाएको बताएका हुन् । नेपालमा नै उत्पादन गर्ने उद्योगको हकमा कच्चा पदार्थमा १ प्रतिशत मात्रै भन्सार महसुल लाग्ने व्यवस्था गरेको बताए । त्यस्तै, सरकारी वा सार्वजनिक कार्यक्रमबमोजिम वितरण गर्ने सेनेटरी प्याड अनिवार्य स्वदेशी उत्पादन खरिद गर्ने व्यवस्था गरिने बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News