मुसिकोट ६ का वडा अध्यक्ष गौतमले गरे मोटरसाइकल फिर्ता
64x64
२०७९ बैसाख ०६ मंगलबार प्रेसपालिका संवाददाता
218 Views

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष बसन्त कुमार गौतमले मोटरसाइकल नगरपालिकामा बुझाउनु भएको छ । वडाध्यक्षका हैसियतमा आफूले चढ्दै आएको सरकारी मोटरसाइकल नगरपालिकाको जिन्सी शाखामा फिर्ता गरेको वडाध्यक्ष गौतमले जानकारी दिनुभयो ।

निर्वाचनको मिति नजिकिदै गएको र चुनाव प्रचार प्रसारमा हिड्नुपर्ने भएकाले सरकारी साधनको प्रयोग गर्ने भनेर मोटरसाइल फिर्ता गरेको उहाँको भनाई छ । ऊहा लु १ ब २११६ नम्बरको सरकारी मोटरसाइकल चढ्दै आऊनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News