मुसिकोट ६ का वडा अध्यक्ष गौतमले गरे मोटरसाइकल फिर्ता
64x64
२०७९ बैसाख ०६ मंगलबार प्रेसपालिका संवाददाता
167 Views

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष बसन्त कुमार गौतमले मोटरसाइकल नगरपालिकामा बुझाउनु भएको छ । वडाध्यक्षका हैसियतमा आफूले चढ्दै आएको सरकारी मोटरसाइकल नगरपालिकाको जिन्सी शाखामा फिर्ता गरेको वडाध्यक्ष गौतमले जानकारी दिनुभयो ।

निर्वाचनको मिति नजिकिदै गएको र चुनाव प्रचार प्रसारमा हिड्नुपर्ने भएकाले सरकारी साधनको प्रयोग गर्ने भनेर मोटरसाइल फिर्ता गरेको उहाँको भनाई छ । ऊहा लु १ ब २११६ नम्बरको सरकारी मोटरसाइकल चढ्दै आऊनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |