मुसिकोट नगरपालिका वडा नम्बर ८ को पाखापानिमा खानेपानि पुग्यो
64x64
२०७९ बैसाख ०६ मंगलबार प्रेसपालिका संवाददाता
212 Views

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ को पाखापानिमा खानेपानि पुगेको छ । लिप्टिङ प्रविधिबाट गाँउको करिब ३०० मिटर तल घट्टयाँङखोलाबाट पानि गाँउमा पु¥याईएको हो ।
शहरी पुर्वाधार विकास परियोजनाको आर्थिक सहयोग र वडा नम्बर ८ को समन्वयमा गाँउमा खानेपानि पुगेको हो ।खानेपानिको समस्या झेल्दै आएका पाखापानि बासी घर नजिकैको धारा बाट पानी खान पाउदा हर्षित भएका छन ।
गाँउमै खानेपानि पुगेपछि वडा नम्बर ८ पाखापानिका करिब १८ घरधुरी लाभान्वित भएका हुन । शहरी पुर्वाधार बिकास कार्यालयको २० लाख बजेटबाट गाँउमा खानेपानि पुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News