सुर्खेतमा गहूबालीमा क्षति
64x64
२०७९ बैसाख ०१ बिहिबार प्रेसपालिका संवाददाता
195 Views

सुर्खेतको सिम्ता गाउपालिका ३ झ्यामामा किसानले भित्र्याउन लागेको गहु बालिमा क्षति पुगेको छ । बुधबार राति आएको हावाहुरी संगैको असिना पानिले गहु बालिमा क्षति पु¥याएकोे हो ।

किसानहरुले दुख गरेर लगाएको बाली भित्र्याउला भन्ने बेला आएको असिना पानि संगैको हावाहुरीले सबै नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् । सिम्ता ३ को झ्यामामा करिब ३ बिघा क्षेत्रफलमा लगाएको गहु बालिमा आएको असिना पानि संगैको हावा हुरीले नस्ट गरेको हो ।

गहु बालि संगै अन्य फलफुलमा पनि क्षति पुगेको त्यहाँबाट जनक हमालले जानकारी दिनुभयो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |