मुसिकोटमा प्राईम ओटर्स ग्लोबलको अन्तर अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
64x64
२०७८ चैत्र ३० बुधबार प्रेसपालिका संवाददाता
167 Views

रुकुम पश्चिमको मुसिकोटमा प्राईम ओटर्स ग्लोबलले अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । प्राइम ओट्स ग्लोबलका लिडरहरु बिच ऊत्त कार्यक्रम सम्पन्न भएको हो ।

अबको २ वर्षमा रुकुम पश्चिममा १० हजार लगानीकर्ता उत्पादन गर्ने र ।प्राइम ओट्समा लाग्न चाहाने युवा युवतिहरुको भविस्य ऊज्वल भएकाले समयमै जोडिन एडभाईजर शुन्दर शर्माले जानकारी दिनुभयो ।
समय र पैशाको पनि प्रशस्त सम्भावना रहेको हुँदा थोरै लगानी बाट विजनेस गर्न सकिने बताउनुभयो । सामान्य रकम पर्ने ओट्स कम्पनीले उत्पादन गरेको आयुर्वेदिक औषधि बाट पनि व्यापार गर्न सकिने बताउनुभयो । घर परिवार आफुलाई खुशी पार्न र समृद्ध बन्न व्यापार गर्नुपर्ने बताउनुभयो ।
सुरु सुरुमा काम गर्न अप्ठ्यारो भएपनि नियमित गर्ने हो भने लाखौं कमाउन सकिने बताउनुभयो । ओट्स कम्पनीले उत्पादन गरेका ९ प्रकारका आयुर्वेदिक औषधि भएको र शरीरलाई अस्पतालमा पाइने औषधिको जस्तो असर नगरेर विभिन्न रोग सहजै निको हुने शर्माले बताउनुभयो ।
तेस्तै कार्यक्रम बोल्दै स्वास्थ्य सेवा कार्यालयका प्रमुख विष्णुबहादुर बुढाथोकीले स्वास्थ्य सेवा कार्यालयले गर्न सक्ने सहयोग आफुले गर्ने बताउनुभयो ।
जिल्ला आयुर्वेदिक रुकुमका युबराज केसीले देश विदेशका आयुर्वेदिक औषधि सेवन गर्नुभन्दा आफ्नै जिल्ला स्थानीयमा स्तरमा उत्पादन भएका जडिबुटी प्रयोग गर्नुपर्नेमा जोड गर्नुभयो।

तालिममा प्राइम ओट्स कम्पनीमा पहिले देखि नै जोडिएका र कोहि नयाको पनि सहभागी रहेको छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News