रुकुम पश्चिम खटाइएका मुख्य निर्वाचन अधिकृतहरु
64x64
२०७८ चैत्र १३ आइतबार प्रेसपालिका संवाददाता
314 Views

वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु खटाइएको छ । रुकुम पश्चिमका ६ वटा स्थानीय तहमा पनि मुख्य निर्वाचन अधिकृत खटाइएको छ । रुकुम पश्चिमको मुख्य निर्वाचन अधिकृतमा रुकुम जिल्ला अदालतका जिल्ला न्यायधिश विद्याराज पौडेललाई तोकिएको छ ।  मुसीकोट नगरपालिकामा पौडेलले निर्वाचनको काम गर्नुहुने छ । चौरजहारी नगरपालिकाको निर्वाचन अधिकृतमा द्रोणदत्त पौडेल, आठबीसकोट नगरपालिकामा गणेशकुमार गौतमलाई खटाइएको छ बाँफिकोट गाउँपालिकाको निर्वाचन अधिकृतमा कृतबहादुर बोहरा, सानीभेरी गाउँपालिकाको निर्वाचन अधिकृतमा कमानसिङ थापा मगर र त्रिवेणी गाउँपालिकाको निर्वाचन अधिकृतमा कृतबहादुर बस्नेतलाई तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |