डिएसपीकाे सरुवा रुकुम पश्चिममा विष्णु साेती र रुकुम पुर्वमा प्रकाश डांगी
64x64
२०७८ चैत्र ०९ बुधबार प्रेसपालिका संवाददाता
276 Views

प्रहरी प्रधान कार्यालय, नक्सालले ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको हाे । काज सरुवामार्फत १० वटा जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।कार्यालयले मंगलवार २५ डीएसपीहरूलाई काज खटाएको हो।

सरुवा शुचि अनुसार ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुम पश्चिममा विष्णु प्रसाद सोती र पूर्वी रुकुममा प्रकाश डाँगीलाई पठाइएको छ भने रुकुम पश्चिमका ध्रुबकुमार श्रेष्ठको काठमाडौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगंज र रुकुम पूर्वका गणेशबहादुर श्रेष्ठको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सुरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीको प्रमुखको जिम्मेवारी तिलक भारतीलाई दिइएको छ, सोलुखुम्बुमा सुनिलजंग शाह पठाइएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलामा प्रतिक विष्ट, हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौला र मनाङमा प्रेम सागर केसीलाई काजमा खटाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |