मुसिकाेटमा बिद्युत सव-स्टेशनको उद्घाटन
64x64
२०७८ चैत्र ०७ सोमबार प्रेसपालिका संवाददाता
195 Views

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ मा निर्माण सम्पन्न भएको बिद्युत सव-स्टेशनको उद्घाटन गरिएको छ ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको सयुक्त लगानीमा निर्माण गरिएको बिद्युत सव-स्टेशन आज उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषाल र अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नूभएको हो ।
३३/११ केभि, ३ एमभिए क्षमता रहेको उक्त सव स्टेशन ४ वर्ष अघि निर्माणको काम सुरु भएकाे रुकुम पश्चिम वितरण केन्द्र प्रमखु त्रिलोचन भट्राईले जानकारी दिनु भएकाे छ । हाल रुकुम पश्चिम जिल्लामा नेपाल बिद्युत प्राधिकरणका १५ हजार उपभोक्ताहरु रहेका छन्

निर्माण कार्य सम्पन्न भएपछि फागुन २ गतेदेखि सव स्टेशनबाट विद्युत सेवा प्रवाह सुरु भएको नेपाल बिद्युत प्राधिकरण ले जानकारी दिएकाे छ ।मुसिकाेटमा बिद्युत सव-स्टेशनको उद्घाटन - प्रेस पालिकामुसिकाेटमा बिद्युत सव-स्टेशनको उद्घाटन - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |