वडा अध्यक्षकाे सहयोगमा शैक्षिक भ्रमण सम्पन्न
64x64
२०७८ चैत्र ०२ बुधबार प्रेसपालिका संवाददाता
294 Views

प्रकाश डाँगी : रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर १२ को जनकल्याण माध्यामिक विद्यालय सानाखोला को पहिलो शैक्षिक भ्रमण संपन्न भएको छ। बिद्यालय स्थापना भएको करिब ५७ वर्ष पछि पहिलो पटक बिद्यालय परिवारले भ्रमणमा गएका हो । प्रधानाध्यापक  झुपलाल शर्मा को नेतृत्व तथा शिक्षक विनोद कुमार शर्माको विशेष सहजीकरण मा बिद्यालय परिवार भ्रमणमा गएको थियो।

चौरजहारी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टीकाराम ओली को आर्थिक सहयोग र विद्यालय को आयोजन मा भएको भ्रमणमा शिक्षक अभिभावक संघ का अध्यक्ष चन्द्र बहादुर नेपाली शिक्षक विनोद कुमार शर्माको, बिद्यालयका प्रधानाध्यापक झुपलाल शर्मा,शिक्षकहरु विनोद कुमार शर्मा, कृष्ण प्रसाद शर्मा, नारायण चन्द ,शिक्षिक बेलमता आचार्य ,लीला कुमारी शर्मा ,लेखापाल ठकेन्द्र प्रसाद शर्मा लगायत १५  जना अभिभावक तथा ५० जना भन्दा बढि  विद्यार्थी काे उपस्थिति रहेको विद्यालय श्रोत ले जनाएको छ । भ्रमण भने एक दिनकाे लागि बाफिकाेट गाउपालिकाकाे स्यार्पु ताल भ्रमण गरिएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |