१ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवस चौरजहारी ८ मा बिभिन्न कार्यक्रम गरी मनाइयो
64x64
२०७८ फाल्गुण २४ मंगलबार प्रेसपालिका संवाददाता
161 Views

विनिता समाल : रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा १ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवस भब्य रुपमा मनाइएको छ । नगरको ८ नम्बर वडा को कालिका आधारभूत बिद्यालय लयाटाको प्राङगनमा कार्यक्रम सम्पन्न गरिएको हो ।

चौरजहारी नगरपालिकाले अन्तरास्ट्रिय महिला दिवसलाइ मध्यनजर गर्दै ४ हजार रकम वडामा हस्तान्तरण गरेको थियो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)अध्यक्ष एबम वडा सदस्य देबि खड्का , ८ नम्बर वडा कमिटि कोषाध्यक्ष पुतला मल्ल लगाएत १४६ जना को उपस्थित रहेको थियो। नारी दिवसको अवसरमा लोक गीत तथा बिभिन्न नाचहरुकाे आयोजना गरिएकाे थियोे ।

सामाजिक न्याय र लैङ्गिक समानता,दिगो बिकास को सुनिश्चितता भन्ने नारा का साथ मनाएको कार्यक्रम सन्चालक वडा कमिति कोषाध्यक्ष मल्ल ले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News