१ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवस चौरजहारी ८ मा बिभिन्न कार्यक्रम गरी मनाइयो
64x64
२०७८ फाल्गुण २४ मंगलबार प्रेसपालिका संवाददाता
238 Views

विनिता समाल : रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा १ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवस भब्य रुपमा मनाइएको छ । नगरको ८ नम्बर वडा को कालिका आधारभूत बिद्यालय लयाटाको प्राङगनमा कार्यक्रम सम्पन्न गरिएको हो ।

चौरजहारी नगरपालिकाले अन्तरास्ट्रिय महिला दिवसलाइ मध्यनजर गर्दै ४ हजार रकम वडामा हस्तान्तरण गरेको थियो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)अध्यक्ष एबम वडा सदस्य देबि खड्का , ८ नम्बर वडा कमिटि कोषाध्यक्ष पुतला मल्ल लगाएत १४६ जना को उपस्थित रहेको थियो। नारी दिवसको अवसरमा लोक गीत तथा बिभिन्न नाचहरुकाे आयोजना गरिएकाे थियोे ।

सामाजिक न्याय र लैङ्गिक समानता,दिगो बिकास को सुनिश्चितता भन्ने नारा का साथ मनाएको कार्यक्रम सन्चालक वडा कमिति कोषाध्यक्ष मल्ल ले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |