स्वास्थ्य सेवा केन्द्र भवन निर्माणकाे लागी जग्गा उपलब्ध
64x64
२०७८ फाल्गुण २० शुक्रबार प्रेसपालिका संवाददाता
401 Views

रुकुम पश्चिमको त्रिवेणी गाउपालिका १० बरानेटीका एक व्यक्तिले स्वास्थ्य सेवा केन्द्रको भवनको लागि जग्गा उपलब्ध गराएका छन । त्रिवेणी गाउपालिका १० बरानेटी निवासी शेर बहादुर ओलीले आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निमार्णको लागि निशुल्क जग्गादान गर्नुभएको हो ।
४ लाख मुल्य बराबरको २ रोपनि जग्गा स्वास्थ्य सेवा केन्द्र लाई निशुल्क दिनुभएको हो । आफ्नै घर नजिकै स्वास्थ्य संस्था बन्न थालेपछि खुसिले जग्गा दिएको ओलीले बताउनुभयो । त्रिवेणी गाउपालिका १० को माथिल्लो बरानेटीमा यहि आर्थिक बर्षमा ४ कोठे भवन बन्न लागेको छ ।

भवन निमार्णको लागि आर्थिक बर्ष २०७८÷०७९ मा मुख्यमन्त्रि रोजगार कार्यक्रम अन्र्तगत १० लाख बजेट प्राप्त भएको छ ।

गराएका छन । त्रिवेणी गाउपालिका १० बरानेटी निवासी शेर बहादुर ओलीले आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निमार्णको लागि निशुल्क जग्गादान गर्नुभएको हो ।
४ लाख मुल्य बराबरको २ रोपनि जग्गा स्वास्थ्य सेवा केन्द्र लाई निशुल्क दिनुभएको हो । आफ्नै घर नजिकै स्वास्थ्य संस्था बन्न थालेपछि खुसिले जग्गा दिएको ओलीले बताउनुभयो । त्रिवेणी गाउपालिका १० को माथिल्लो बरानेटीमा यहि आर्थिक बर्षमा ४ कोठे भवन बन्न लागेको छ ।

भवन निमार्णको लागि आर्थिक बर्ष २०७८÷०७९ मा मुख्यमन्त्रि रोजगार कार्यक्रम अन्र्तगत १० लाख बजेट प्राप्त भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |