पाखापानीमा खानेपानीको काम अन्तिम चरणमा
64x64
२०७८ फाल्गुण १४ शनिबार प्रेसपालिका संवाददाता
187 Views

भिमबहादुर बुढा
रुकुम पश्चिम मुसिकोट नगरपालिका ८ पाखापानीमा खानेपानीको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि खानेपानीको लागि समस्या झेल्दै आएका पाखापानीबासी घर अगाडी पानी पुग्ने भएपछि हर्षित भएका छन ।  ३०० मिटर तल घट्याङखोलाबाट लिफ्टिङ द्वारा गाउँमा पानी पुर्याउन लागिएको हो । सहरी पुर्वाधार विकास परियोजनाको २० लाख आर्थिक सहयोगबाट काम सम्पन्न हुन लागेको वडा सदस्य लोकबहादुर बुढाले जानकारी दिनुभयो । पानी पुगेपछि १३ घरधुरी लाभान्वित हुने भएका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News