सानिभेरी ११ मा बाल अधिकार सरक्षणको विषय सरोकारवालासंग अभिमुखिकरण कार्यक्रम
64x64
२०७८ फाल्गुण १३ शुक्रबार प्रेसपालिका संवाददाता
205 Views

खिम वहादुर ओली : सानिभेरी गाउँपालिका वडा नम्वर ११ काफलबोटमा बाल अधिकार सरक्षणको विषय सरोकारवालासंग अभिमुखिकरण कार्यक्रम सम्पन भयको छ । वडाका जोखिममा परेका बालबालिकाको बिवरण संकलन गर्ने, बालबालिकालाई सहायता दीने‌ जस्ता महत्वपुर्ण निर्णय बैठकले गरेको छ।

आज कार्यक्रमा बोल्दै बाल अधिकृती तथा कार्यक्रम सहजकर्ता मानबिर ओलीले सहभागी सबैलाई बालबालीको संरक्षणको अधिकार बिषयमा प्रस्ट पार्नुभयो बाल बिवाह, बाल शोशन बालबालिकाहरुमा हुने जस्तासुकै विभेद अन्त्य गर्न सबै सरोकारवालाहरुको ध्यान जानुपर्ने उहाँले बताउनु भयो।

कार्यक्रममा वडा अध्यक्ष तुल्सिराम बुढाथोकीको अध्यक्षता रहेको थियो । अध्यक्षले कार्यक्रममा बोल्दै अती‌ विपन गरीब घरपरीवारका वडा भित्र बसोबास गर्ने बिभिन्न विद्यालयमा अध्ययरत्त केहि जना बिद्यार्थिलाई सहयोग गर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News