सानिभेरी ११ मा बाल अधिकार सरक्षणको विषय सरोकारवालासंग अभिमुखिकरण कार्यक्रम
64x64
२०७८ फाल्गुण १३ शुक्रबार प्रेसपालिका संवाददाता
120 Views

खिम वहादुर ओली : सानिभेरी गाउँपालिका वडा नम्वर ११ काफलबोटमा बाल अधिकार सरक्षणको विषय सरोकारवालासंग अभिमुखिकरण कार्यक्रम सम्पन भयको छ । वडाका जोखिममा परेका बालबालिकाको बिवरण संकलन गर्ने, बालबालिकालाई सहायता दीने‌ जस्ता महत्वपुर्ण निर्णय बैठकले गरेको छ।

आज कार्यक्रमा बोल्दै बाल अधिकृती तथा कार्यक्रम सहजकर्ता मानबिर ओलीले सहभागी सबैलाई बालबालीको संरक्षणको अधिकार बिषयमा प्रस्ट पार्नुभयो बाल बिवाह, बाल शोशन बालबालिकाहरुमा हुने जस्तासुकै विभेद अन्त्य गर्न सबै सरोकारवालाहरुको ध्यान जानुपर्ने उहाँले बताउनु भयो।

कार्यक्रममा वडा अध्यक्ष तुल्सिराम बुढाथोकीको अध्यक्षता रहेको थियो । अध्यक्षले कार्यक्रममा बोल्दै अती‌ विपन गरीब घरपरीवारका वडा भित्र बसोबास गर्ने बिभिन्न विद्यालयमा अध्ययरत्त केहि जना बिद्यार्थिलाई सहयोग गर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |