सानीभेरी ६ मा कोभिड १९ बिरुद्धको खोप अभियानका लागी बस्ती स्तरीय अन्तरक्रिया क्रार्यक्रम सम्पन्न
64x64
२०७८ फाल्गुण १२ बिहिबार प्रेसपालिका संवाददाता
174 Views

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६ मा कोभिड १९ बिरुद्धको खोप अभियानका लागी बस्ती स्तरीय अन्तरक्रिया क्रार्यक्रम सम्पन भयको छ । ५ र ६ वडालाई जोड्ने गरि ६ को खेत देउताखोलामा कार्यक्रम सन्चालन भएको हाे । युयसए आइडि को सहयोगमा हेर्लन केलर ईन्टनेशनल‌ र रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको साझेदारीमा संन्चालित सुआहारा दोस्रो कार्यक्रम अन्तर्गत कोभिड १९ विरुद्ध खोप कार्यक्रम संन्चालन भएकाे हो । कार्यक्रमको उदेश्य कोभिड १९ बाट कसरी बच्ने यो रोग लागेपछि के समस्या देखिन्छ र कसरी सर्छ त त्यसको जनचेतना मुलक सुचना दिने रहेको छ ।

खोप अभियान कीन कसरी लगाउने कोभिड १९ समन्धी जानकारी लगाएतका बिषयमा देउताखोला स्वास्थ सेवा केन्द्र का अहेव मिलन के.सि. ले प्रष्ट पार्नु भयो । सानिभेरी ६ का वडा अध्यक्ष सर्बजित घर्ति मगरको अध्यक्षतामा भयको थियो भने कार्यक्रमको सन्चालन सामुदायिक संलङता सहजकर्ता बिबेक कुमार खत्री ले गर्नुभयको थियो । कार्यक्रममा वडाका जनप्रतिनीधी विद्यालयका प्रद्यानाध्यापक महिला स्वास्थ्य स्वंमसेविका वुद्धिजिवि लगाएत उपस्थितीत रहनुभयको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |