मुसिकोटमा एमसीसी को बिरोध प्रदर्शन
64x64
२०७८ फाल्गुण १२ बिहिबार प्रेसपालिका संवाददाता
205 Views

रुकुम (पश्चिम् ) को सदरमुकाम मुसिकोट, खलंगामा मा बिरोध कार्यक्रम सम्पन भयको छ MCC परियोजनाका विरुद्धमा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी ) नेकपा समाजबादी निकट अखिल (क्रान्तिकारी ) ले सयुक्त रुपमा बिरोद्ध प्रदर्शन गरेका छन्मुसिकोटमा एमसीसी को बिरोध प्रदर्शन - प्रेस पालिका
प्रदर्शनकारिले MCC खारेज गर , MCC Go back, रास्ट्रिय स्वाधिनताको रक्षा गरौ,अमेरिकी साम्राज्यवाद मुर्दावाद, जस्ता नाराहरु लगाउदै खलंगा मुसिकोटमा भयको जुलुस खलंगा बजार प्ररीक्रमा गरेर कालिका थान‌ आएर कोण सभामा परिणत भयको थियो उक्त सभालाई नेकपा (माओवादी केन्द्र ) निकट अनेरास्ववियु (क्रान्तिकारी ) का जिल्ला अध्यक्ष नारायण केसि र, नेकपा समाजबादी निकट , अनेरास्ववियु का उपाध्यक्ष भावना शर्मा, तेस्तै नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश उपाध्यक्ष तुल देवकोटा केन्द्रिय सदस्य शुन्दर शर्माले सम्बोधन गर्नु भयको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News