सानिभेरी ३ मा बाल अधिकार संरक्षण बिषयक सरोकारवाला संग अभिमुखिकरण सम्पन्न
64x64
२०७८ फाल्गुण १२ बिहिबार प्रेसपालिका संवाददाता
161 Views

सानिभेरी गाउँपालिका वडा नम्वर ३पेदीमा बाल अधिकार सरक्षणको विषय सरोकारवालासंग अभिमुखिकरण कार्यक्रम सम्पन भयको वडा स्तरीय बाल संरक्षण समीतीका संयोजक तथा वडा अध्यक्ष बिर्ख बहादुर बिष्टको अध्यक्षतामा बैठक बसी जोखिममा परेका बालबालिकाको बिवरण संकलन गर्ने, बालबालिकालाई सहायता दीने‌ जस्ता महत्वपुर्ण निर्णय बैठकले गरेको छ।
बैठक तथा अन्तरक्रियामुखि कार्यक्रमा बोल्दै बाल अधिकृती तथा कार्यक्रम सहजकर्ता मानबिर ओलीले सहभागी सबैलाई बालबालीको संरक्षणको अधिकार बिषयमा प्रस्ट पार्नुभयो बाल बिवाह, बाल शोशन बालबालिकाहरुमा हुने जस्तासुकै विभेद अन्त्य गर्न सबै सरोकारवालाहरुको ध्यान जानुपर्ने उहाँले बताउनु भयो।
साथै बैठकले अती‌ विपन गरीब घरपरीवारका वडा भित्र बसोबास गर्ने बिभिन्न विद्यालयमा अध्ययरत्त २५जना बिद्यार्थिलाई पोशाक सहित शैक्षिक सामाग्री दीने‌ वाल संरक्षण समितीका संयोजक बिर्ख बहादुर बिस्टले बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News