सानिभेरि ३मा कोभिड १९ बिरुद्धको खोप अभियानका लागी वस्ती स्तरमा अन्तरक्रिया कार्यक्रम सम्पन
64x64
२०७८ फाल्गुण ११ बुधबार प्रेसपालिका संवाददाता
172 Views

कोभिड १९ बिरुद्धको खोप अभियानका लागी वस्ती स्तरमा अन्तरक्रिया क्रार्यक्रम अन्तर गत आज सानिभेरी ३ को वडा कार्यालयको हलमा सम्पन भयको छ ।
USAID को सहयोगमा हेर्लन केलर ईन्टनेशनल‌ र रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको साझेदारीमा संन्चालित सुआहारा दोस्रो कार्यक्रम अन्तर्गत कोभिड १९विरुद्ध खोप बस्ती बस्तीमा अन्तरक्रिया कार्यक्रम संन्चालन भैरहेको कार्यक्रमका सहजकर्ता विवेक कुमार खत्रिले बताउनु र कार्यक्रम मा खोप अभियान कीन कोभिड १९समन्धी जानकारी लगाएतका बिषयमा सुआहारा का HFPO ललितकुमार खड्का र NHO अशोक रावलले प्रष्ट पार्नु भयो। सानिभेरी ३का वडा अध्यक्ष बिर्ख बहादूर विष्टको अध्यक्षतामा भयको कार्यक्रममा वडाका जनप्रतिनीधी विद्यालयका प्रद्यानाध्यापक महिला स्वास्थ्य स्वंमसेविका वुद्धिजिवि लगाएको उपस्थितीमा कार्यक्रम सम्पन भयको थियो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News