सानिभेरि ३मा कोभिड १९ बिरुद्धको खोप अभियानका लागी वस्ती स्तरमा अन्तरक्रिया कार्यक्रम सम्पन
64x64
२०७८ फाल्गुण ११ बुधबार प्रेसपालिका संवाददाता
197 Views

कोभिड १९ बिरुद्धको खोप अभियानका लागी वस्ती स्तरमा अन्तरक्रिया क्रार्यक्रम अन्तर गत आज सानिभेरी ३ को वडा कार्यालयको हलमा सम्पन भयको छ ।
USAID को सहयोगमा हेर्लन केलर ईन्टनेशनल‌ र रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको साझेदारीमा संन्चालित सुआहारा दोस्रो कार्यक्रम अन्तर्गत कोभिड १९विरुद्ध खोप बस्ती बस्तीमा अन्तरक्रिया कार्यक्रम संन्चालन भैरहेको कार्यक्रमका सहजकर्ता विवेक कुमार खत्रिले बताउनु र कार्यक्रम मा खोप अभियान कीन कोभिड १९समन्धी जानकारी लगाएतका बिषयमा सुआहारा का HFPO ललितकुमार खड्का र NHO अशोक रावलले प्रष्ट पार्नु भयो। सानिभेरी ३का वडा अध्यक्ष बिर्ख बहादूर विष्टको अध्यक्षतामा भयको कार्यक्रममा वडाका जनप्रतिनीधी विद्यालयका प्रद्यानाध्यापक महिला स्वास्थ्य स्वंमसेविका वुद्धिजिवि लगाएको उपस्थितीमा कार्यक्रम सम्पन भयको थियो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |