यदु स्मृति पत्रकारिता पुरस्कार रकुमका महेश केसी लाई ।
64x64
२०७८ फाल्गुण ०१ आइतबार प्रेसपालिका संवाददाता
390 Views

प्रेसपालिका संवाददाता : २०७८काे यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार महेश केसी छनौटमा पर्नु भएको छ ।  रुकुम पश्चिममा बाट पत्रकारितामा क्रियाशिल केसीलाई पुरस्कृत गर्ने गरी यदु स्मृति प्रतिष्ठानमा सिफारिस गरेको हो । फागुन २१ गते यदु स्मृति प्रतिष्ठानले पुरस्कार प्रदान गर्ने छ ।

 एक दशकदेखि कान्तिपुर टेलिभिजनमा कार्यरत केसी सक्रिय पत्रकारिता गरिरहनु भएको छ । २० वर्षदेखि विभन्नि व्यक्तिलाई पुरस्कृत गर्दै आएको प्रतिष्ठानले यो वर्षको पुरस्कार रुकुम का महेस केसीलाई दिने भएको हो । केसीले  अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक अन्य दैनिक तथा साप्ताहीक पत्रपत्रिकामा समाचारदाता तथा सम्पादक यय अघि काम गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News