आठविसकाेटमा विहे भोज खान गएका  एक ब्यक्तिकाे शव भेटियो ।
64x64
२०७८ माघ २४ सोमबार प्रेसपालिका संवाददाता
123 Views

पेसपालिका संवाददाता :                                                विहे भोज खान गएका  एक जनाको शव भेटिएको छ । आठबीसकोट नगरपालिका ९, का ५२ वर्षीय विने बटालाको सोमबार विहान शव भेटिएको हो । साेहि वडाका कमल परियारको विहे भोज खान गएका बटाला सुतेकै ठाउमा मृत भेटिएको प्रहरीले जनाएको छ । आइतबार विहे भोज खान भनि गएका बटाला विहान सम्म नउठेपछि उनि मृत्यु भइसकेको थाहा भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विहे भोज खान गएको र घर पछाडिको त्रिपालमुनि आफु एक्लै सुतेको अवस्थामा विहान शव भेटिएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय आठबीसकोटले जनकारि दिए अनुसार अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News