आठविसकाेटमा विहे भोज खान गएका  एक ब्यक्तिकाे शव भेटियो ।
64x64
२०७८ माघ २४ सोमबार प्रेसपालिका संवाददाता
101 Views

पेसपालिका संवाददाता :                                                विहे भोज खान गएका  एक जनाको शव भेटिएको छ । आठबीसकोट नगरपालिका ९, का ५२ वर्षीय विने बटालाको सोमबार विहान शव भेटिएको हो । साेहि वडाका कमल परियारको विहे भोज खान गएका बटाला सुतेकै ठाउमा मृत भेटिएको प्रहरीले जनाएको छ । आइतबार विहे भोज खान भनि गएका बटाला विहान सम्म नउठेपछि उनि मृत्यु भइसकेको थाहा भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विहे भोज खान गएको र घर पछाडिको त्रिपालमुनि आफु एक्लै सुतेको अवस्थामा विहान शव भेटिएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय आठबीसकोटले जनकारि दिए अनुसार अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |