सानिभेरि ८ मा चट्याङ परेर २ वटा घरमा क्षेति ।
64x64
२०७८ माघ २१ शुक्रबार प्रेसपालिका संवाददाता
345 Views

रमेश बि.सी                                                             रुकुम (पश्चिम) सानिभेरी गाउँपालिका वडा नम्बर ८ माथिल्लो अंमडाँडामा  दुई वटा घरमा चट्याङ परेको छ । बिहिवार साझ ठुलाे मात्र परेको चट्याङले साेहि ठाउका प्रताप ओली र लोक बहादुर ओली का १/१ वटा घरमा ठुलो मात्रामा क्षेति गरेकाे स्थानीय काे भनाइ छ । मानवीय क्षति भने नभएकाे त्यहा बाट हाम्रा संवाददाता रमेश बिसिले जनकारी दिएका छन् ।घरमा भएका अन्ना पात लुगाफाटो नस्ट भएका छन । स्थानीय अनुसार विद्युतका पाेल तार राम्रो संग व्यवस्थापन नभएको ले करेन्ट सट भएर चट्याङ परेकाे स्थानीयकाे भनाइ छ  ।सानिभेरि ८ मा चट्याङ परेर २ वटा घरमा क्षेति । - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News