आठविसकाेमा बिद्युत विस्तारको काम खटिएका एक कामदारको पोल बाट खसेर गम्भिर घाइते
64x64
२०७८ माघ १७ सोमबार प्रेसपालिका संवाददाता
326 Views

१७ माघ : प्रेस पालिका संवाददाता                      आठबीसकोट नगरपालिका वडा नम्बर ५ को नयाँडाँडामा बिद्युत विस्तारको काममा खटिएका एक कामदार बिजुलीको पोलबाट खसेर गम्भिर घाइते भएका छन् । भर्याङको चढेर  तार तान्ने क्रममा  वडा नम्बर ३ का समायल बुढा आज दिउँसो  १२ बजेतिर पोलबाट खसेको इलाका प्रहरी कार्यलय आठविसकाेटले बताएको  छ । बुढाको टाउको र शरिरका अन्य भागमा भित्रि चोट लागेको छ प्रहरीले जनाएको छ।  सामान्य उपचार नगर अस्पताल राडिमा भए पछि  थप उपचार लागि काेहाेलपुर रिफर गरिएकाे  प्रहरी जनाएको छ । बुढा उक्त काममा खटिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News