आठविसकाेमा बिद्युत विस्तारको काम खटिएका एक कामदारको पोल बाट खसेर गम्भिर घाइते
64x64
२०७८ माघ १७ सोमबार प्रेसपालिका संवाददाता
287 Views

१७ माघ : प्रेस पालिका संवाददाता                      आठबीसकोट नगरपालिका वडा नम्बर ५ को नयाँडाँडामा बिद्युत विस्तारको काममा खटिएका एक कामदार बिजुलीको पोलबाट खसेर गम्भिर घाइते भएका छन् । भर्याङको चढेर  तार तान्ने क्रममा  वडा नम्बर ३ का समायल बुढा आज दिउँसो  १२ बजेतिर पोलबाट खसेको इलाका प्रहरी कार्यलय आठविसकाेटले बताएको  छ । बुढाको टाउको र शरिरका अन्य भागमा भित्रि चोट लागेको छ प्रहरीले जनाएको छ।  सामान्य उपचार नगर अस्पताल राडिमा भए पछि  थप उपचार लागि काेहाेलपुर रिफर गरिएकाे  प्रहरी जनाएको छ । बुढा उक्त काममा खटिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |