बिमैचा र गैरिनेटाका ११०जना बिद्यार्थीले मोर्डनाको दोस्रो मात्रा खोप पाए ।
64x64
२०७८ माघ ०९ आइतबार प्रेसपालिका संवाददाता
143 Views

 

माघ ९ : बलेन्द्र ओली ।                                  रुकुम पश्चिम् को त्रिबेनी गाउँपालिका वडा नम्बर २ को पिपल नाथ आधारभूत बिधालय र बाल शिक्षा आधारभुत बिधालय का छात्रा, छात्र गरि १२ बर्ष उमेर माथिका यस अघि पहिलो खोप लगाइसकेका ११० जना बिद्यार्थीले दोश्रो खोप लगाय सगै कोरोना विरुद्धको मोर्डना को दुबै मात्रा खोप पाएका हुन। पिपल नाथ आधारभुत बिधालय बिमैचामा छात्रा २५ छात्र २१ गरि ४६ जना र बाल शिक्षा आधारभुत बिधालय गैरिनेटा मा छात्रा ३५ छात्र २९ गरि ६४ जनाले कोरोना विरुद्ध को मोर्डना खोप को दुबै मात्रा दिइएको बिद्यार्थी लाई खोप लगाई रहनु भएकि स्वास्थ इकाई गैरिनेटा कि अनमी सुजता खडकाले जानकारी दिनुभएको छ। कोरोना विरुद्ध को मोर्डना को दुबै मात्रा खोप प्राप्त गरेका बिद्यार्थी १२ देखि १७ बर्ष उमेर समूह का भएको अनमी खड्काको भनाई छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News