बिमैचा र गैरिनेटाका ११०जना बिद्यार्थीले मोर्डनाको दोस्रो मात्रा खोप पाए ।
64x64
२०७८ माघ ०९ आइतबार प्रेसपालिका संवाददाता
225 Views

 

माघ ९ : बलेन्द्र ओली ।                                  रुकुम पश्चिम् को त्रिबेनी गाउँपालिका वडा नम्बर २ को पिपल नाथ आधारभूत बिधालय र बाल शिक्षा आधारभुत बिधालय का छात्रा, छात्र गरि १२ बर्ष उमेर माथिका यस अघि पहिलो खोप लगाइसकेका ११० जना बिद्यार्थीले दोश्रो खोप लगाय सगै कोरोना विरुद्धको मोर्डना को दुबै मात्रा खोप पाएका हुन। पिपल नाथ आधारभुत बिधालय बिमैचामा छात्रा २५ छात्र २१ गरि ४६ जना र बाल शिक्षा आधारभुत बिधालय गैरिनेटा मा छात्रा ३५ छात्र २९ गरि ६४ जनाले कोरोना विरुद्ध को मोर्डना खोप को दुबै मात्रा दिइएको बिद्यार्थी लाई खोप लगाई रहनु भएकि स्वास्थ इकाई गैरिनेटा कि अनमी सुजता खडकाले जानकारी दिनुभएको छ। कोरोना विरुद्ध को मोर्डना को दुबै मात्रा खोप प्राप्त गरेका बिद्यार्थी १२ देखि १७ बर्ष उमेर समूह का भएको अनमी खड्काको भनाई छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |